समाचार

दुर्गा प्रसाईंका आरटीएफ कमान्डर राजभण्डारी पक्राउ

काठमाडौँ । शुक्रवार तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईँ निकट युवा समूहका एक कमान्डर पक्राउ परेका छन्। ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमान्डर मुनीन्द्र राज भण्डारीलाई बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको...