समाचार

इटहरीमा आगलागी: ११ जनाको उद्धार (नामावलिसहित)

इटहरी :  इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजामा भीषण आगलागी भएको छ। बुधवार बिहान करिब ९:४३ बजे भवनको पाँचौँ तलाबाट अचानक आगलागी सुरु भएको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट करिब ३०० मिटर पश्चिममा पर्ने...