समाचार

देशको अर्थ राजनीति गम्भीर संकटमा छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता: भट्टराई

देउखुरी: पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको बताएका छन् । आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति...