समाचार

नागरिकमैत्री सेवा प्रवाह गर्न कोशीका डिआइजीको निर्देशन

विराटनगर : कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय इलाम, पाँचथर र ताप्लेजुङको स्थलगत निरीक्षण गरेका छन् । उनले तीन वटै प्रहरी कार्यालयको भवन, मेस, सम्पूर्ण शाखाहरू तथा हिरासत कक्षको बिहीबार र...