समाचार

तीनकुनेमा भिड नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलायो

काठमाडौँ : राजसंस्था पक्षधरहरूको आन्दोलनले तनाव बढेपछि प्रहरीले तीनकुनेमा रबरको गोली प्रहार गरेको छ। स्थिति नियन्त्रणमा लिन यसअघि प्रहरीले हवाई फायरसमेत गरेको थियो। प्रदर्शनका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको हो।...