समाचार

इलाममा चियाको पहिलो टिपाई सुरु

इलाम : इलाममा चियाको पहिलो टिपाई सुरु भएको छ। चियाको राजधानी मानिने यस जिल्लाको तल्लो क्षेत्रमा सिजनको पहिलो हरियो चिया पत्ती टिप्न थालिएको छ, भने माथिल्लो क्षेत्रमा भने अझै चिया पलाइसकेको छैन। कात्तिक महिनादेखि रोकिएको...