६ लेन : सडक क्षेत्राधिकारका संरचना हटाउन सुनसरीको दुहबीमा चल्यो डोजर
इटहरी : सुनसरीको दुहबीमा डोजर चलेको छ । रानी–विराटनगर–इटहरी–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न बिहीबार डोजर प्रयोग गरि ५८ घर भत्काइएको हो । सर्वोच्च अदालतमा स्थानीयले मुद्दा दायर गरेकोमा एक महिनाअघि रिट खारेज गरेपछि...
युनिकोड
मिति रूपान्तरण