पचास पाउन्डको केक काटेर केपी ओली कपको उद्घाटन
काठमाडौँ । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो । समारोहमा पचास पाउन्डको केक काटिएको थियो । प्रधानमन्त्री ओलीकी पत्नी राधिका...
युनिकोड
मिति रूपान्तरण