समाचार

अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप

काठमाडौं । राष्ट्रिय स्तन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तिको दात जस्तै दोहोरो चरित्र रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएतापनि व्यवहारमा लागू...