साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृति सम्मानित हुने
इलाम : राजनीतिज्ञ, साहित्यकार एवम् समाजसेवी स्व. अमरकुमार नेम्वाङको नाममा स्थापित संस्था “अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठान'' ले २०८१ को साहित्य सम्मान पुरस्कार,साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।...
युनिकोड
मिति रूपान्तरण