कोशी प्रदेशसभा र प्रदेश प्रमुखको कार्यालयमा आगजनी, पछि हटे सुरक्षाकर्मी
विराटनगर : जेनजी आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा आगजनी गरेका छन् । प्रदेशसभाका कर्मचारीलाई बाहिर निकालेर प्रदेशसभा भवनमा आगजनी गरेका हुन् । सवारीसाधन पनि जलाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी गरेका छन् । प्रदेश प्रमुख
युनिकोड
मिति रूपान्तरण