जेनजी आन्दोलनको यथार्थ छानबिन हुनुपर्छ : महासचिव पोखरेल
काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले शान्तिपूर्ण हुने भनिएको जेनजी आन्दोलन विध्वंसात्मक र विनाशकारी बनेको भन्दै यसको यथार्थ छानबिन गर्नुपर्ने माग गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण हुने पूर्वघोषणा
युनिकोड
मिति रूपान्तरण