समाचार

भण्डारी निकट समूह विधान महाधिवेशनमा फरक मतसहित अघि बढ्ने तयारी, एमालेमा आन्तरिक खिचातानी बढ्दो

काठमाडौँ : नेकपा (एमाले)को आसन्न दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी निकट समूह र नेतृत्वबिच आन्तरिक खिचातानी तीव्र बनेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण