समाचार

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

नवलपुर (नवलपरासी)  : गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ ।  राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।  निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ति