समाचार

कोशीको आमसञ्चार विधेयकमा के के छन् विवादास्पद प्रावधान ?

विराटनगर : कोशी प्रदेशसभामा विचाराधीन “आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” ले प्रदेशभरि पत्रकार आन्दोलन चर्काएको छ। विधेयकमा समावेश गरिएका दण्ड–जरिबाना, प्रसारण रोक, कालो सूची र रजिष्ट्रारलाई दिइएको असीमित अधिकार नै विवादको मुख्य जरो बनेका