समाचार

ब्राउन सुगरसहित ६ पक्राउ : झापामा दिनानुदिन बढ्दै लागुऔषध कारोबार

 झापा : पछिल्लो समय झापामा लागुऔषध कारोबार बढ्दै गएको प्रहरीले जनाएको छ। आइतबार साँझ झापा प्रहरीले ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।  विशेष सूचनाको आधारमा झापा भद्रपुर नगरपालिका–८ बस्ने २१ वर्षीय राज श्रेष्ठको घरमा छापा