शेखर गुटको भेला विराटनगरमा, 'रिभाईप कांग्रेस’को आवश्यकतामा जोड
नेपाली काँग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ । शुक्रवार कोइरालानिकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत विराटनगरमा भेला भएका
युनिकोड
मिति रूपान्तरण