रवि लामिछानेले जेलबाटै भने - रास्वपासँग झस्केकाहरुले सिंगो देशलाई नै जेल बनाइसके
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भैरहवा कारागारबाटै मुलुकका शीर्ष नेतृत्वमाथि कटाक्ष गरेका छन् । पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा ‘९७२५ नम्बरको थुनुवा’ का रूपमा आफू कारागारमा रहेको उल्लेख गर्दैसभापति लामिछानेले देशवासीका
युनिकोड
मिति रूपान्तरण