देशलाई अब १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ : पूर्व अर्थमन्त्री आचार्य
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले मुलुकलाई द्रुत आर्थिक विकासको दिशामा लैजान १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री आवश्यक रहेको बताएका छन् । कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औँ
युनिकोड
मिति रूपान्तरण