शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति
युनिकोड
मिति रूपान्तरण