निसानामा बाघ, एक महिनामा तीन मारिए
६ माघमा कैलालीको अमरावती सामुदायिक वनमा, ४ फागुनमा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको अरुणखोला बजारनजिकैको जंगलमा र शनिबार पनि सोही पालिकाको नवदुर्गा सामुदायिक वनमा मृत भेटिए पाटे बाघ धनगढी- नेपालमा संरक्षित क्षेत्रबाहिरका वनजंगलका पाटेबाघ तस्करको निसानामा...
युनिकोड
मिति रूपान्तरण