प्रदेश खबर

जसले हजार सपना छोडेर गए

काठमाडौं । अग्रज गायक तथा संगीतकार भक्तराज आचार्य हामीमाझ रहेनन् । उनको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई दम बढेपछि ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो । तर,...