प्रदेश खबर

सांसद् भन्छन्– ‘विहे गर्ने बित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था हटाउनुपर्छु’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले नागरिकतासम्बन्धी ऐनमा रहेको विहे गर्ने बित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था सच्याउनुपर्ने बताएका छन् । उनीहरुले ऐनमा संघीयतापछि संविधानअनुकूल संशोधन भएपनि कतिपय विभेदकारी व्यवस्था अझै कायम रहेको बताएका हुन् ।...