गोली प्रहारबाट युवक घाइते
विराटनगर : भारतको जोगबनीमा गोली प्रहारबाट विराटनगरका युवक निर्दोष सङ्ग्रौला घाइते भएका छन् । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष सङ्ग्रौलामाथि सीमा क्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका...
युनिकोड
मिति रूपान्तरण