बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष, भने– हाम्रो कार्यक्रम बाघको जस्तो
काठमाडौँ। एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् । बिहीबार...
युनिकोड
मिति रूपान्तरण