प्रदेश खबर

कांग्रेसको मोरङ सम्मेलनमा मुख्य एजेण्डा विधान संशोधन

विराटनगर । पहिलोपटक हुन लागेको नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन बुधबार विराटचोकमा सुरु हुँदैछ । नेपाली कांग्रेस मोरङले मंगलबार सम्मेलन आयोजनास्थल विराटचोकमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा...