प्रदेश खबर

संघीय गणतान्त्रिक व्यवस्थामाथि प्रहार भईरहेको छ ः अध्यक्ष शाह

काठमाडौं । जनता दलका अध्यक्ष हरिचरण शाहले संघीय गणतान्त्रिक व्यवस्था माथि प्रहार भईरहेको बताएका छन् । शनिबार संवैधानिक शासकिय स्वरुप र यसको विकल्प विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थामाथि प्रतिपक्ष पुरातनवादी...