जुत्तामा आचार्य लेख्ने कम्पनीलाई कारवाहीको माग गर्दै सिआईबीमा उजुरी

सोमबार, ०४ मंसिर २०८०

काठमाडौं  । आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएकोमा कम्पनीलाई अनुसंधान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोमा उजुरी दिएको छ ।

 आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले महाराजगंजस्थीत केन्द्रीय अनुसंधान ब्यूरोको कार्यालयमा उजुरी दिएको हो। केन्द्रीय अनुशन्धान ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक  दिनेश आचार्यले साईबर ब्यूरोमा अनुशन्धानका लागि पठाईने र प्रहरीले आफ्नो अधिकार अनुसार दोषीलाई कारबाही गरिने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार