प्रदेश खबर

इलाममा महिलामाथि जबरजस्ती करणीको प्रयास, प्रहरीद्वारा नै पीडित भएको महिलाको गुनासो

इलाम, असोज । जबरजस्ती करणीको प्रयास गर्ने इलामका एक व्यक्तिलाई प्रहरीले आश्रय दिन लागेको एक महिलाले बताएकी छन् । देउमाई नगरपालिका ३ की एक महिलाले आफूलाई जबरजस्ती गर्न आएका व्यक्ति विरुद्ध जिल्ला प्रहरी कार्यालय पुगे...