प्रदेश खबर

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिको निर्णय भोलिमात्रै

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि(शुक्रबार)मात्र लिइने भएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठले दुई जनाको दाबी पेस भएका कारण मुख्यमन्त्री नियुक्तिको निर्णय आज गर्न नसकिएको बताएका हुन्...