प्रदेश खबर

  मोरङमा सवारीसाधनको गति पत्ता लगाउन ‘राडार गन’को प्रयोग

बिराटनगर/मोरङमा सवारीसाधनको गति पत्ता लगाउन ‘राडार गन’को प्रयोग विराटनगर मोरङमा ट्राफिक प्रहरीले सवारीसाधनको गति पत्ता लगाउन ‘राडार गन’ प्रयोगमा ल्याएको छ । ‘राडार गन’ सवारीसाधनको गति मापन गर्ने उपकरण हो । तीव्र गतिका कारण सवारी...