प्रदेश खबर

आज बिजया दशमीको टीका लगाएर दशैं मनाइयो

काठमाडौं । आज विजया दशमी, मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइएको छ । घटस्थापनाका दिन दशैंघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइएको हो ।विभिन्न समुदायले दशैंलाई आफ्नै शैलीमा...