रुस–युक्रेन युद्धः मृत्यु हुने नेपाली नागरिकको नदेखिने लासको संख्या कहिलेसम्म गन्ने ?
काठमाडौं । रुस–युक्रेनबीच भएको युद्धमा मारिने नेपाली युवाको संख्या दैनिक बढिरहेको छ । अरूको मुलुकको स्वतन्त्रताका लागि नेपाली युवाहरू भाडाको सैनिकका रूपमा लडिरहँदा त्यसलाई रोक्न असफल भएको सरकार नदेखिने लास गनिरहेछ । एकपछि अर्को गर्दै...
युनिकोड
मिति रूपान्तरण