प्रदेश खबर

मोरङमा अन्तरदेशीय गिरोहको अनौठो ठगी धन्दा :नागरिकता लिँदै पैसा दिँदै

विराटनगर । मोरङमा बंगलादेशी नागरिकसहितको अन्दरदेशीय गिरोहले नौलो खालको ठगी धन्दा चलाइरहेको पाइएको छ । सर्वसाधारणलाई निःस्वार्थ पैसा दिएर उनीहरुको नागरिकताको प्रतिलिपि र फोटो लैजाँदै ई–सेवा र खल्तीलगायतका ‘डिजिटल वाल्लेट’ खाता खोलेर अनलाइन माध्यमबाट ठगी...