प्रदेश खबर

इलाम–२ उपनिर्वाचनः एमालेले बैशाख १५ गते केन्द्रमा उम्मेदवार सिफारिस गर्ने

विराटनगर । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिसको तयारी गरेको छ । आज बसेको जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ । उक्त...