खेलकुद

नेदरल्यान्ड्स विरुद्ध नेपालको ६ विकेटको जित

स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले बिहीबारको खेलमा बदला लिँदै दोस्रो लगातार जित निकाल्यो। नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले