काठमाडौंमा ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’, २० विद्यालयका खेलाडी सहभागी
काठमाडौं :काठमाडौं महानगरपालिका–४ को आयोजनामा ‘चेयरमैन कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारबाट सुरु भएको छ। बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको दुईदिने प्रतियोगितामा काठमाडौंका २० विद्यालयका ३१९ विद्यार्थी खेलाडीको सहभागिता रहेको छ। हिमालयन चेस एकेडेमी (एचसीए)
युनिकोड
मिति रूपान्तरण