यतिसम्म बन्यो कीर्तिपुर क्रिकेट रङ्गशाला (फाेटाेफिचर)

बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । कीर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्धता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।

सो क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राविधिक झन्झटले केही समय ढिला हुने भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै केही तस्बिर सार्वजनिक गरेको छ । 

newskarkahna-news856850.newskarkahna-news856851.newskarkahna-news856853.

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार