टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार
काठमाडौं : त्रिदेशीय महिला टी-२० शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्डससँग १५ रनले पराजित भएको हो। नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ...
युनिकोड
मिति रूपान्तरण