खेलकुद

भोजपुरको पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

भोजपुर ।  पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादन कोदो, मकै,...