खेलकुद

एनपीएल:पहिलो खेलमा कर्णाली र काठमाडौं भिड्दै

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई वटा खेल हुदैछन्। आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज आमने सामने हुँदैछन्। पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। दुबै टोलीका...