खेलकुद

पलेशाको विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराइँदै

काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेसाको स्वागतमा राष्ट्रिय खेलकुद...