खेलकुद

धरानको नगरसभा आइतबार बस्ने तयारी, त्यसअघि कार्यपालिका बैठक

धरान : धरान उपमहानगरपालिकाको नगरसभा बैठक आइतबार बस्ने तयारी छ । यसअघि दुईपटक नगरसभा बैठक बस्न नसक्दा धरानको बजेट अन्योल छ । यसैबीच आइतबार दिउँसो ३ बजेको लागि उपमहानगरपालिकामै नगरसभा बस्ने प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र...