खेलकुद

दसौँ भलुवा गोल्डकपको सम्पूर्ण तयारी पुरा-उद्घाटन खेलमा राष्ट्रिय जागृति फुटबल क्लब इटहरी र गढी यूथ स्पोर्टिङ भिड्ने

चन्दन रौनियार दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा सञ्चालन हुने दसौँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बुधवार (भोली) बाट सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको भलुवा गोल्डकप...