खेलकुद

रारा किनारामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । बुधबारदेखि शनिबार ९२८० सम्म चल्ले उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ ओटा...