Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

निर्वाचनका लागि निर्वाचन आयोगले लगाएको निर्वाचन आचारसंहिता निष्क्रिय भएको छ । निर्वाचन आयोगले आचारसंहिता आजबाट पुर्णरुपमा निष्क्रिय भएको जनाएको हो।
आयोगले गएको असोज १२ गतेदेखि लागु हुने गरि निर्वाचन आचारसंहित लगाएको थियो ।
समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय भएको उल्लेख गरेको छ ।
गएको मंसिर ४ गते देशैभर एकैपटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । विवादका कारण केही क्षेत्रमा भने केही दिन पछि पुनः मतदान गरिएको थियो ।
Discussion about this post