विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्वाका एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।
३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको बाम्फोक प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए ।
Discussion about this post