Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।
कचनकवल गाउँपालिका-४ केचनामा आज बिहान उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।
दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएको छ ।
डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् ।
घटनाबारे अनुसन्धान सुरु भएको थप केही कुरा खुल्न बाकी रहेको प्रवक्ता पाठकले जानकारी दिएका छन् ।
Discussion about this post