Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ ।
शुक्रबार गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरूले बाँकी बहस गरेपछि रिट निवेदकहरूले जवाफी बहस गरेका थिए । त्यसपछि उनीमाथिको सुनुवाइ सकिएको हो ।
नागरिकता विवादको सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास गठन गरिएको थियो ।
Discussion about this post