विराटनगर । विराटनगरमा कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोडेको छन्। प्रदर्शनकारी निषेधाज्ञा तोडेपछि प्रहरीले प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
आइतबार प्रहरीले प्रदर्शकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले निषेधाज्ञा तोडेपछि अश्रुग्यास प्रहार गरेको हो। पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो।
Discussion about this post